अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाली-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा लेखराज भट्ट सर्वसम्मत सिफारिस

कैलाली-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा लेखराज भट्ट सर्वसम्मत सिफारिस


कैलाली – नेकपा एमाले का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट कैलाली क्षेत्र-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सर्वसम्मत एकल सिफारिस हुनुभएको छ।

आज बसेको क्षेत्रीय निर्वाचन संयोजन समितिको बैठकले सचिव भट्टलाई एकल सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरिएको हो।