अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु


कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो । माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।