अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाराका संघीय निर्वाचनका ४ सिटमा सातजना सिफारिस

बाराका संघीय निर्वाचनका ४ सिटमा सातजना सिफारिस


बारा- नेकपा एमाले बाराका प्रतिनिधीसभाका चार सिटमा सात जनाको नाम सिफारिस भएको छ ।
जसमा क्षेत्र नं २ मा बलबीर चौधरी र ४ मा देवनारायण चौधरी सर्वसम्मत सिफारिस हुनुभएको छ । क्षेत्र नं १ मा अच्यूत मैनाली र पुरुषोत्तम पौडेलको सिफारिस भएको छ भने ३ मा पूर्वमन्त्री ज्वाला कुमारी साहा,अदयानन्द पाण्डे र एम सम्मुल्लहा सिफारिसमा पर्नु भएको छ ।