अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा क्षेत्र नं ५ बाट संघीय साँसदका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत

झापा क्षेत्र नं ५ बाट संघीय साँसदका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत


झापा – नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनको संघीय साँसदका लागि झापाको क्षेत्र नं ५ बाट एकल नाम सिफारिस गरिएको छ ।
क्षेत्रीय समन्वय कमिटीको आज बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा संघीय साँसदका लागि सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिनुभयो ।
बैठक दमक स्थित नगर पार्टी कार्यलयमा बसेको थियो ।