अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय साँसदका लागि झापा २ बाट चारजना नेताले नाम दर्ता गराए

संघीय साँसदका लागि झापा २ बाट चारजना नेताले नाम दर्ता गराए


झापा – नेकपा एमाले झापा निर्वाचन क्षेत्र नं २ मा संघीय साँसदका लागि चारजनाले नेताले नाम दर्ता गराएका छन् ।
एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य देवराज घिमिरे,जिल्ला इन्चार्ज एवं स्थायी कमिटी सदस्य अग्नी खरेल,वर्तमान साँसद पवित्रा निरौला खरेल र पूर्व मेयर ध्रुव शिवाकोटीले क्षेत्रीय कमिटीको बैठकमा नाम दर्ता गराउनु भएको छ ।
नेताहरु बीच सहमती जुटाउनु विषयमा छलफल भइरहेको एक जिल्ला सदस्यले जानकारी दिनुभयो ।