अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय साँसदका लागि झापा ३ बाट दुर्गा प्रसाईं सहित पाँच जनाको नाम सिफारिस

संघीय साँसदका लागि झापा ३ बाट दुर्गा प्रसाईं सहित पाँच जनाको नाम सिफारिस


भद्रपुर- नेकपा एमाले झापा क्षेत्र नं ३ ले पार्टी केन्द्रीय सदस्य दुर्गा प्रसाईं सहित पाँच जना नेताको नाम संघीय साँसदका लागि सिफारिस गरेको छ ।
प्रदेश कमिटी सदस्य बसन्त बाँनियाका अनुसार सिफारिस भएका अन्यमा मोहन रेग्मी,हरी घिमिरे,लोकनाथ भट्राई र गंगा भूर्तेलको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।