अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुले माग्यो नेता कार्यकर्ताहरुसँग सुझाव

अनेरास्ववियुले माग्यो नेता कार्यकर्ताहरुसँग सुझाव


काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न कमिटी र नेता कार्यकर्ताहरुसँग जीवन उपयोगी वैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागि तेस्रो नीति तथा विधान अधिवेशनका लागि सुझाव माग गरेको छ ।

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै अबको विद्यार्थी आन्दोलनको नीतिगत मार्गदर्शनका लागि सम्मेलनमा पेश हुने राजनैतिक, शैक्षिक तथा सांगठनिक प्रतिवेदनमा समेटनुपर्ने बिषयहरुका लागि निम्नानुसारको विषयमा केन्द्रीत रही भाद्र २५ गते भित्र सुझावको रुपमा अनेरास्ववियु केन्द्रीय कार्यालयको ईमेलमा पठाउन अनुरोध गर्नुभएको छ ।