अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य केवट एमाले प्रवेश

जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य केवट एमाले प्रवेश


रूपन्देही – जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य बच्चुलाल केवट एमाले प्रवेश गर्नु भएको छ ।

केवट २०७४ सालको स्थानीय निर्वाचनमा गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

केवटलाई नेकपा एमाले सचिव छविलाल विश्वकर्मा र पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले पार्टीमा स्वागत गर्नुभयो ।