काठमाडौं – नेपाली कांग्रेसको चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा चयन हुनु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई चुनावी घोषणापत्र तयारी समितिको संयोजक तोक्नु भएको हो ।
शर्मा संयोजक रहेको समितिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्नेछ ।






प्रतिक्रिया