अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिवेदनलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलको बैठक जारी

प्रतिवेदनलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलको बैठक जारी


काठमाडौं – प्रतिवेदनलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक कार्यदलको बैठक जारी रहेको हो ।

आजको बैठकमा सिट बाँडफाँटसहितको प्रतिवेदन तयार गर्ने जनाइएको छ । कार्यदलले प्रतिवेदन तयार गरेर अजै शीष नेतालाई बुझाउने तयारी थालिएको छ ।

तर कार्यदलमा सवै निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको छैन । सहमति नजुटेको निर्वाचन क्षेत्रको जिम्मा शीर्ष नेतालाई नै दिने तयारी भइरहेको जनाइएको छ ।