निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सीपीएल छाडेर नेपाल फर्किन लागेका को छन् । उनले समाजिक सञ्जालमार्फत आफू सीपीएल छाडेर नेपाल फर्किन लागेको बताएका हुन् । उनले बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको पनि बताए ।
नाबालिगलाई बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक सन्दीपलाई निलम्बन गरिएको थियो । बलात्कारको आरोप लागेका बिहीबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
प्रतिक्रिया