सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । आइतबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारनी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आज बस्न लागेको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरी सिट बाँडफाँट टुंगोमा पुर्याउने जनाइएको छ । मंसिर ४ गते हुने स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । नेताहरुका अनुसार शनिवार बसेको शीष नेताको बैठकले उक्त प्रतिवेदनमाथि छलफल हुन सकेन ।





प्रतिक्रिया