अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सर्यो

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सर्यो


सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सरेको छ । आइतबार बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक ११ बजेसम्म सरेको हो ।

(हिजो) शनिबारको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित नभएपछि कार्यदलले बुझाएको प्रतिवेदनमाथि कुनै छलफल हुन सकेको थिएन । उक्त प्रतिवेदनमाथि आज छलफल गरी सिट बाँडफाँट टुंगोमा पुर्याइने नेताहरुले बताउनु भएको छ ।