अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीका नेता चापागाईं एमालेमा प्रवेश

एकीकृत समाजवादीका नेता चापागाईं एमालेमा प्रवेश


नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किनुभएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा. बालकृष्ण चापागाईंलाई आइतबार अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर एमालेमा स्वागत गर्नुभएको हो ।

एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा गएका उहाँ अर्थ तथा योजना विभागका उपप्रमुख हुनुभएको थियो । राससका पूर्व महाप्रबन्धक समेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताउनुभयो ।