अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर


आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि सुनको मूल्य यही कायम थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।