अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक रोकेको भन्दै नेविसंघले गर्‍यो विरोध प्रदर्शन

नागरिकता विधेयक रोकेको भन्दै नेविसंघले गर्‍यो विरोध प्रदर्शन


काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरिएको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ । नेविसंघले आइतबार बिहान नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध प्रदर्शन गरेको हो ।

नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयाससमेत गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।