काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानून अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ ।
हेर्नुहोस् आयोगको विज्ञप्ति






प्रतिक्रिया