अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिट बाँडफाँट टुंगोमा पुर्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

सिट बाँडफाँट टुंगोमा पुर्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै


सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । सिट बाँडफाँटमा सहमतिको कार्यविधि तयार र्न सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि आज थप छलफल हुने नेताहरुले बताउनु भएको छ ।कार्यदलमा मिल्न बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने बताइएको छ ।