अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी


काठमाडौं-सिट बाँडफाँटमा सहमति जुटाउन पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको टुंगो लगाइने भएको हो ।

बैठकमा यसअघि ११ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटमा सहमति जुटाउने नेताहरुले बताउनु भएको छ ।