अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेस अध्यक्ष लीबीच भेटवार्ता

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेस अध्यक्ष लीबीच भेटवार्ता


काठमाडौं – नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

उहाँहरुबीच संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।