अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली पोखरामा

एमाले अध्यक्ष ओली पोखरामा


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुग्नुभएको छ ।

एमाले अध्यक्ष ओली आज मध्यान्ह पोखरा पुग्नु भएको हो । अध्यक्ष ओलीलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्‍मा अर्याल लगायत नेताले पोखरा विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीले पोखरा सभागृहमा हुने पार्टी निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुने कार्यक्रम छ । अध्यक्ष ओलीले सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्नुहुने कार्यक्रम पनि छ ।