नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाइ भेटवार्ता गरेका छन् ।
प्रचण्डको निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।





प्रतिक्रिया