अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं-संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।