स्वास्थ्य बीमा बोर्डले कर्मचारी माग गरेको छ । बोर्डले बिहीबार सूचाना प्रकाशन गरी दरखास्त आह्वान गरेका हो ।
करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको छ ।
इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने बोर्डको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया