अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को कार्यकाल सकिँदै गर्दा एमाले संसदीय दलको बैठक

संसद्को कार्यकाल सकिँदै गर्दा एमाले संसदीय दलको बैठक


काठमाडौं-संसद्को पदावधि सकिनु पूर्वसन्ध्यामा नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । संसद् भवन नयाँ वानेश्वरमा केही बेरपछि सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद्को यस अवधिको समीक्षा गर्नुहुनेछ ।

संसदीय दलका नेता समेत ओलीले संसदहरुलाई एमालेका संसद्लाई धन्यवाद दिने र आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन दिनु हुनेछ ।