अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक बन्दसूची टुंग्याउने तयारी गर्दै एमाले

समानुपातिक बन्दसूची टुंग्याउने तयारी गर्दै एमाले


काठमाडौं – नेकपा एमालेले समानुपातिक बन्दसूची टुंग्याउने तयारी गरेको छ । जसका लागि एमालेले केन्द्रीय सचिवालय बैठक समेत डाकेको छ ।

बैठक भोलि शनिबार एमाले केन्द्रीय कार्यालयका बस्ने छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उमेदवारको बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने यसअघि नै निर्वाचन आयोगले समय सीमा तोकिएको छ ।