अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाममा पहिरोमा पुरिएर ८ जनाको मृत्यू ,१० जना बेपत्ता

अछाममा पहिरोमा पुरिएर ८ जनाको मृत्यू ,१० जना बेपत्ता


काठमाडौ -अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
कमलबजार नगरपालिका(६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।