अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाम पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

अछाम पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अछाम लगायत देशभरी भएको बाढी पहिरोमा ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज संसदको अन्तिम बैठकमा बोल्दै अध्यक्ष ओलीले प्राकृतिक विपत्तीमा परेकाहरुको तत्काल उद्धार,घाइतेको उपचार र पुननिर्माणमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभएको छ ।

अछामका विभिन्न ठाँउमा गएराती गएको पहिरोबाट १६ जनाको मृत्यू र ६ जना बेपत्ता भएका छन् ।