काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजेको आरोप लगाउनु भयो ।
आज प्रतिनिधिसभाको बैठकमा सम्वोधन गर्दै उहाँले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले जन्म सिद्धका सन्तानलाई अध्यादेश मार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याएको बताउनु भयो ।
उहाँले एमालेले जन्म सिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानुन बनाउ भन्दा प्रोपोगान्डा गर्न खोजेको दावी गर्नुभयो ।
प्रतिक्रिया