भक्तपुर -समानुपातिकका उम्मेद्वार टुंगो लगाउनका लागि नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीका निवास बालकोटमा सुरु भएको छ ।
अपरान्ह ४ बजे सुरु हुने भनिएको बैठक संसद बैठक र आन्तरिक तयारीका कारण ढिलाइ भएको नेताहरु जनाएका छन् । भोली र पर्सी समानुपातिक तर्फका उम्मेद्वारको टुंगो गरेर बन्द सुची निर्वाचन आयोगमा पठाउनु पर्ने भएकोले आजै उम्मेद्वारका तय गरिने एक नेताले बताउनुभयो ।







प्रतिक्रिया