भक्तपुर- नेकपा एमालेको सचिवालय बैठक भोली ११ बजे फेरी बस्ने भएको छ ।
आजको बैठकमा अध्यक्षले समानुपातिक प्रणालीको संवैधानिक व्यवस्था,आरक्षणको ढाँचा, समावेशीताको मर्म आदि विषयमा बैठकमा ब्रिफिङ गर्नुभयो । व्यक्तिका विषयमा भोलीको बैठकमा छलफल हुने एक नेताले जानकारी दिए । उपमहासचिव पृथ्वी सुब्बा गुरुङकम अनुसार भोली ११ बजे बालकोटमै बैठक बसेर समानुातिकको नामावली टुंगो लगाइनेछ ।





प्रतिक्रिया