काठमाडौं-समानुपातिक उम्मेदवारका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।
समानुपातिक तर्फका उम्मेदवारको आजै टुंगो लगाउन माओवादी केन्द्को बैठक बसिरहेको हो । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।





प्रतिक्रिया