अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुन देशको मुद्राको मूल्य कति ?

कुन देशको मुद्राको मूल्य कति ?


काठमाडौं-आज असोज ३ गते सोमबार । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.८९ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.११ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३३.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२० रुपैयाँ रहेको छ ।