बिर्तामोड – संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका २७ जना कैदीबन्दीलाई कैद मिनाह गरिएको छ ।
नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जनाको कैद मिनाह गरेको हो ।
कर्तब्य ज्यान, बहुबिबाह ६-६, किर्ते, सवारी ज्यान,ज्यान मार्ने उधोगका ४-४, ठगी,खोटाचलान,चोरीका १-१ जनालाई कैद भुक्तानमा मिनाह गरिएको हो ।
प्रतिक्रिया