अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लाल मोहम्मद हत्याको अनुसन्धान गर्न बिशेष समिति गठन

लाल मोहम्मद हत्याको अनुसन्धान गर्न बिशेष समिति गठन


काठमाडौं-फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईको नेतृत्वमा प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक कृष्ण चन्दलगायतको समिति गठन गरिएको हो। उक्त घटनाको बारेमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।