अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको जुलुस

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको जुलुस


काठमाडौं-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा विरोध प्रदर्शन गरेको हो ।
नागरिकता विधेयक रोकेर राष्ट्रपतिले नागरिकताको खुकुलो प्रावधानलाई अस्विकार गरेकोमा अनेरास्ववियुले स्वागत गर्दै जुलुस निकालेको हो ।
अनेरास्ववियुले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।