अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको धोबिघाटस्थित कवाडी गोदाममा आगलागी

ललितपुरको धोबिघाटस्थित कवाडी गोदाममा आगलागी


ललितपुर – ललितपुरको धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ।

धोबिघाट रिङरोडबाहिर रहेको कवाडी कारखानामा आज आगलागी भएको हो।

आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीको टोली अहिले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगलागीको कारणबारे अहिलेसम्म केही थाहा नभएको र नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। दमकलले आगो नियन्त्रण गर्ने प्रयार अघि बढाइएको छ।