अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीको साहसिक कदमलाई उच्च सम्मान ! : महेश बस्नेत

राष्ट्रपति भण्डारीको साहसिक कदमलाई उच्च सम्मान ! : महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर साहसिक काम गरेको बताउनु भएको छ ।

राष्ट्रपतिको कदमबारे एमालेका नेता बस्नेतले सम्मान प्रकट गर्नुभएको हो ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेत लेख्नुहुन्छ– ‘महामहिम राष्ट्रपतिज्युको साहसिक कदमलाई उच्च सम्मान !’