काठमाडौँ – संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा स्वागत र्याली निकालेको छ ।
संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।
प्रतिक्रिया