अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको कपनमा आगलागी

काठमाडौंको कपनमा आगलागी


काठमाडौं – काठमाडौंको कपनस्थित राम मन्दिर नजिकै आगलागी भएको छ ।

कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।  

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् ।

घटनाबारे विस्तृत जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।