अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोसपा नेता उमाशंकर अरगरिया एमाले प्रवेश (फोटो फिचर)

लोसपा नेता उमाशंकर अरगरिया एमाले प्रवेश (फोटो फिचर)


जनकपुर – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

शनिबार धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अरगरियालाई पार्टीमा स्वागत गर्नुभयो। अगरिया प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक पनि हुनुहुन्थ्यो ।