काठमाडौं – आइतबारबाट अवकाश भएका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन्।
सरुवा हुनेमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारी छन्। १८४ जना नायव सुब्बाको सरुवा गरिएको छ। अन्य सरुवा हुने कर्मचारीमा कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी छन्।
प्रतिक्रिया