अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिट बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक बस्दै


काठमाडौं-मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो ।

मंगलबार प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको बसेको कार्यदलको बैठकले आज सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने जनाएको छ ।