अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष पाण्डेलाई मातृ शोक

एमाले उपाध्यक्ष पाण्डेलाई मातृ शोक


काठमाडौं – नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।
पाण्डेकी की ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमा आफ्नी आमाको निधन भएको खबर लेख्नु भएको छ । मनमाया बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकी पनि आमा हुनुहुन्छ ।
पाण्डे परिवारले जनाए अनुसार आजै विहान पशुपति आर्यघाटमा मनमायाको दाहसंस्कार गरिनेछ ।