अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसमा शेखर समुहको गुट भेला जारी, आज विहानै चियापान कार्यक्रम

काँग्रेसमा शेखर समुहको गुट भेला जारी, आज विहानै चियापान कार्यक्रम


काठमाडौ – सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्रमा भागवण्डा मिलेको खबर आइरहँदा काँग्रेसका शेरख कोइराला समुहले गुट भेलालाई तिव्रता दिएको छ ।

गठबन्धनमा सिटबाँडफाँडको विरुद्धमा हिजो पार्टी कार्यलयमा धर्ना बसेको यो समुहले आज विहानै अलग्गै शुभकामना कार्यक्रम राखेको छ । बत्तसपुतलीको एक होटलमा आयोजना गरिएको कार्यक्रममा कोइराला,उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा,चन्द्र भण्डारी,धनराज गुरुङ लगयातका नेताहरु सहभागी भएका थिए ।
यो समुहले अहिले प्रचण्डलाई गालि गरेर सभापति शेरबहादुर देउवालाई थर्काउने रणनीति लिएको छ ।