अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजपाका तत्कालीन महासचिव यादव र लोसपा केन्द्रीय सदस्य झा एमालेमा प्रवेश (फोटो फिचर)

राजपाका तत्कालीन महासचिव यादव र लोसपा केन्द्रीय सदस्य झा एमालेमा प्रवेश (फोटो फिचर)


काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यसमिती सदस्य सुनिल झा ‘रोहित’ नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

उहाँसँगै तत्कालीन  राष्ट्रिय जनता पार्टी नेपालका महासचिव इन्जिनियर देवेन्द्र कुमार यादव पनि एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँहरु दुवैजनालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा आज एक कार्यक्रम गरेर पार्टीमा स्वागत गर्नुभयो ।

पछिल्लो समय मधेश प्रदेशबाट जनता समाजवादी र लोसपाका नेताहरु धमाधम एमालेमा प्रवेश गर्नेहरुको लहरनै चलेको छ ।