सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२, भुरेलीमा हाइलक्स गाडीले एक बालकलाई ठक्कर दिएको छ।
हाइलक्सले ठक्कर दिँदा ७ वर्षीया बालक घाइते भएका छन्।
शनिबार दिउँसो प्रदेश ३०१९०२४ प ०१७१ नम्बरको हाइलक्सले वीरेन्द्रनगर ९७ का विपिन नेपालीलाई ठक्कर दिएको हो।
विपिनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ।
चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।





प्रतिक्रिया