अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा टीका ग्रहण

कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा टीका ग्रहण


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दशैं टीका ग्रहण गर्नुभएको छ ।

कांग्रेस नेता पौडेलले बुधबार भाउजू विष्णुमाया पौडेलबाट टीका ग्रहण गर्नुभएको हो ।

नेता पौडेलले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत ९२ वर्षीया भाउजूबाट टीका ग्रहण गर्नुभएको जानकारी दिनुभएको छ ।