अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु २ जना बेपत्ता

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु २ जना बेपत्ता


काठमाडौं – जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।