डडेल्धुरा – बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका-४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।
उहाँलाई शुक्रबार बेलुकी गाउँ नजिकैको जङ्गलमा बाघले आक्रमण गरेको गन्यापधुरा–४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते धानुकको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।





प्रतिक्रिया